गृहपृष्ठमा फर्कनुहोस्

उम्मेदवारको परिचय

श्री विनोद राउत

शैक्षिक योग्यता : MA - (RD) Master of Arts in Rural Development (ग्रामीण विकासमा स्नातकोत्तर)

श्री विनोद राउत

हाम्रो उद्देश्य

स्थानीय आवाजलाई
स्थान दिनु।

जनताका आवश्यकता, सुझाव र सरोकारलाई प्राथमिकतामा राखेर उत्तरदायी सार्वजनिक नेतृत्वको अभ्यास गर्नु हाम्रो उद्देश्य हो।

नागरिकसँगको निरन्तर संवाद, पारदर्शिता र व्यवहारिक काममार्फत वडा नं. ७ लाई अझ व्यवस्थित, समावेशी र अवसरयुक्त बनाउने प्रतिबद्धता छ।

आफ्नो कुरा साझा गर्नुहोस्